भारतीय जनता पार्टीका नेता, पूर्व विदेश विभाग प्रमुख विजय जोली र उपप्रधानमन्त्री प्रकाशमान प्रकाशमान सिंह भेट

भारतीय जनता पार्टीका नेता, पूर्व विदेश विभाग प्रमुख विजय जोली र उपप्रधानमन्त्री प्रकाशमान प्रकाशमान सिंह भेट भएको छ

सो भेटका क्रममा नेपाल र भारतको द्विपक्षीय हित र आपसी सम्बन्धलाई थप सुदृढ बनाउनेबारे सकारात्मक छलफल भयो। जोलीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको उपप्रधानमन्त्री प्रकाशमान शिङले बताउनु भयो।