स्थायी कमिटी सदस्य एण्डी राईले राष्ट्रिय युवा संघको १० औ राट्रिय महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदारी दिनु हुने भएको छ।
एण्डी राई हाल समाजशास्त्रमा पिएचडि ( PhD)अध्यापनरत हुनुहुन्छ ।
युवा नेता एण्डी राई खेलप्रेमी पनि हुनुहुन्छ ।
सथै नेपाल क्वानमकान करातेका First dan (व्याल्के वेल्ट) समेत हुनुहुन्छ । राई बिगत दुई दशक देखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।




