बरूण बहुमुखी क्याम्पस खाँदबारीकाे स्ववियु अध्यक्ष पदमा नेविसंघका नेता हिमाल गुरूङ(सलिन) नेतृत्वकाे प्यानलै अत्यधिक मतले निर्वाचित भएका छ्न।
उनका प्रतिद्वन्दीले आधा मत पनि ल्याउ सकेन्न ।उनी कलेजमा राम्रो पढने लगनशिल विद्यार्थी हुन।
बरुण बहुमुखी क्याम्पस स्ववियु निर्वाचन सम्पन्न भएकाे छ।
उनले बिजय भए पछि भनेका छ्न यो विजय नेवि संघकाे मात्र नभई समग्र विद्यार्थी हरुकाे जित हाे । ने वि संघ काे प्यनल लाई विजयि गराउन महत्त्वपूर्ण याेगदान पुर्याउनु हुने तमाम मतदाता विद्यार्थी साथिहरु,पार्टीका नेता ज्यु हरु लगायत समस्त शुभचिन्तक प्रति हार्दिक धन्यवाद तथा अाभार ब्यक्त गर्दछौं ।



