प्रधानमन्त्री केपि शर्मा ओलिले धरानका मेयर हर्कलाई भने-
‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ। यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला।’

Pipalbot - Copyrights © 2025 | All Rights Reserved