पूर्वयुवराज पारस शाहलाई स्वास्थ्य समस्या देखिएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार, शाहलाई मुटुसम्बन्धी समस्या भएको र उपचार जारी रहेको जानकारी दिइएको छ। यसअघि, शाहलाई तीन पटक हृदयाघात भएको थियो।

Pipalbot - Copyrights © 2025 | All Rights Reserved