प्राधिकरण पुग्दा कर्मचारीहरूले उहाँलाई भब्य स्वागत गरेका थिए। पदभार ग्रहण गरेपछि अघिल्लो सरकारले जबर्जस्ति हटाएको र अदालतले समेत ढिला सुस्ति गरेर अन्याय गरेकोमा यो नियुक्तिले आफूले न्याय पाएको बताए।
यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए। लोडसेडिङ हुने हल्ला निराधार रहेको भन्दै जनताको घरमा अब लोडसेडिङ कहिले नहुने र दुई हप्ताभित्र सकारात्मक नतिजा देखिने गरी काम गर्ने बतँए। डेडिकेटेड र ट्रंकलाइन बक्यौताका बिषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दाबी गरे।
दिनको संकेत बिहानको घामले गर्छ भनेको जस्तै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदभार क्रममा खसी थिए ।

