कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेश गए पछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकिएको छ । उपचारका लागि विदेशिएको भनेर देउवाको आलोचना भइरहेको छ ।