ओली-माधव-झलनाथ-भीम रावललगायतका नेता एकैठाउँ- भेट भएको छ।
प्रधानमन्त्री केपी ओली पहिलोपटक नेकपा एसको कार्यालयमा पुगेका छन् । दिवंगत कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री त्यहाँ पुगेका हुन् । ओलीले १५ गते भएको आगजनीको क्षति अवलोकन गर्नुको साथै माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायतका नेतासँग भलाकुसारी गरे ।



