संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ११ को नव निर्मित वडा कार्यलयको भवन नेपाल सरकारका उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रीले उद्घाटन गरेका छ्न।
आफ्नै गृहजिल्ला समेत रहेको संखुवासभामा आज
कार्यक्रमका प्रमुख अतिथी माननीय दिपक खड्का थिए ।
नगर प्रमुख कृष्णकुमार तामाङ विशिष्ट अतिथ्य सहितको एक कार्यक्रमको बीच वडा कार्यलय भवन समुद्घाटन भएको छ।
११ नं. वडाका सम्पूर्ण सेवाग्राही र सार्वजनिक सेवा प्रदायक वडा कार्यालयको लागि यो अत्यन्तै खुसिको कुरा भएको स्थानीय जनता बताउछ्न ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेको उप्त भवन निर्माणले स्थानीय प्रशासनिक सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।




