उपत्यका भित्र त्रि वि का २२ वटा आङ्गिक क्याम्पसहरूमध्ये १२ वटामा निर्वाचन जारी
१.थापाथली इन्जिनियरिङ कलेज
२.सानोठिमी बहुमुखी क्याम्पस
३.आयुर्वेद क्याम्पस
४.जनप्रशासन क्याम्पस
५. महाराजगन्ज चिकित्सा क्याम्पस
६.महाराजगन्ज नर्सिङ क्याम्पस
७.नेपाल कर्मस क्याम्पस
८.पुल्चोक इन्जिनियरिङ क्याम्पस
९.भक्तपुर बहुमुखी क्याम्पस
१०.ललितकला क्याम्पस
११.महेन्द्ररत्न क्याम्पसमा
मतदान स्थगित
१.पाटन बहुमुखी क्याम्पस
उपत्यका भित्र त्रि वि का २२ वटा आङ्गिक क्याम्पसहरूमध्ये ८ वटामा स्ववियु निर्वाचन रोकिएको छ ।
१. रत्न राज्यलक्ष्मी क्याम्पस (आर.आर)
२.अमृत साइन्स क्याम्पस
३. सरस्वती क्याम्पस
४.विश्वभाषा क्याम्पस
५.नेपाल ल क्याम्पस
६.शंकरदेव क्याम्पस
७.त्रिचन्द्र क्याम्पस
८.पब्लिक युथ क्याम्पस
७ गतेका लागि निर्वाचन सरेको
पद्मकन्या क्याम्पस बागबजार
८ गतेका लागि निर्वाचन सरेको
त्रिवि केन्द्रीय क्याम्पस, कृतिपुर



