अध्यक्ष सुवेदीको अध्यक्षतामा बैठक बसी पूर्ण खोप सुनिश्चितता गरिएको छ |

शहरी स्वास्थ्य केन्द्र जोरपाटीमा वडा नं ५ का वडा अध्यक्ष तथा खोप समन्वय समितिका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा बैठक बसी पूर्ण खोप सुनिश्चितता गरिएको छ |
अब वडा नं ५ भित्रका सम्पूर्ण बालबालिका र छुट भएका बालबालिकालाई पूर्ण खोप लगाई कुनैपनि बालबालिकालाई नछुटुन् भनी खोप सुनिश्चित गरी यस वडा ५ लाई पूर्ण खोप भएको जानकारी आएको छ।